Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली संपर्क समाजद्वारा बधाई ज्ञापन

Published on 1:36:00 PM //

Gulmi Darshan
गुल्मेली संपर्क समाज रुपन्देहीको आयोजनामा गुल्मी क्षेत्र २ बाट संबिधान सभाका लागि निर्वाचित सभासद प्रदिप ज्ञवालीलाई एक कार्यक्रमका बिच स्वागत तथा बधाई दिएको छ । गुल्मीको आस्था, विश्वाश एबम सम्पूर्ण गुल्मेलिहरुको इज्जतलाई दिगो राख्न्नको साथै सन्क्रमन्कालिन अवस्थामा गुज्रिरहेको नेपाल लाई दिगो शान्ति एबम शमतिको आधारमा सुनौलो भबिश्य निर्माणका लागि आफू सधैंभरी कृयाशिल, गतिशिल र सिर्जन्शिल बन्ने प्रतिग्या ज्ञवालीले गर्नुभएको थियो । संस्थाका अध्यक्ष्य ई हिरा बहादुर भलामी मगरको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रम सम्पन्न थियो ।संस्थाका संस्थापक सदस्य एबम उप-प्रध्ध्यापक जीवनलाल सापकोटा को सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा न्यू होराइजनका प्राचार्य लोक्नाथ उपाध्ध्य, प्रेस चौतारीका केन्द्रिय सदस्य शेर बहादुर केसी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दीपक ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीका केन्द्रिय प्रतिनिधि कुल्मनी ज्ञवाली, गुल्मेली युवा मन्चका अध्यक्ष केशव भण्डारी लगायतले स्वागत तथा बधाई ज्ञापन गर्नु थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग