रुरु एफएम प्रसारणमा
Published on
2:27:00 PM //
Gulmi Darshan
गुल्मीको दिगाम गाविसस्थित शृङ्गाडाडाबाट रुरु एफएमले परीक्षण प्रसारण सुरु गरेको छ ।
एफएमका संयोजक युगराज बस्यालका अनुसार नेपाली, हिन्दी, अंग्रेजी, मगर भाषामा प्रसारण गरिने ५ सय किलोवाट क्षमताको यो एफएमले मानवीय अभिरुचिका विषय र समसामयिक घटनालाई प्राथमिकता दिनेछ । यस भन्दा अगाडि गुल्मीकै पहिलो एफ एम रेडियो रेसुङाले आफ्नो प्रसारण सुरु गरिसकेको छ ।

dharai ramro sanju ji hamile pani aba afani jilla bata brocast bhayeko fm sunna paune bhayau.ra many many thanks all of team .
ReplyDeleteyeh sanju Dsahaiko mouka parera broadcast bhayeko Ruru fm maile pani sune katti maja aayo aafnai jilla bata broadcast bhayeko fm sunna pauda hamro ghara (turang)ma ta sarai prasta po suninchha ta Ruru fm....
ReplyDelete