गुल्मीको तम्घासमा बैशाख २९ गतेदेखि सुरु भएको भारतीय पेन्सन क्याम्पमा पैसा बुझेपछि गन्दै पूर्व भारतीय सैनिक । पेन्सन बुझ्ने पूर्व भारतीय सैनिकहरुले यस वर्ष भारतीय सरकारले बृद्धि गरेको तलबको ४० प्रतिशत रकम मात्र पाएका छन् ।(तस्बिर: घनश्याम गौतम)
गुल्मीको तम्घासमा बैशाख २९ गतेदेखि सुरु भएको भारतीय पेन्सन क्याम्पमा पैसा बुझेपछि गन्दै पूर्व भारतीय सैनिक । पेन्सन बुझ्ने पूर्व भारतीय सैनिकहरुले यस वर्ष भारतीय सरकारले बृद्धि गरेको तलबको ४० प्रतिशत रकम मात्र पाएका छन् ।
(तस्बिर: घनश्याम गौतम)
Leave Your Comment.....
0 प्रतिकृयाहरु