Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छात्रबृत्ति बितरण

Published on 2:14:00 AM //

रेसु·ग बहुमुखी क्याम्पसमा अध्ययनरत २८ जना छात्रालाई विश्वविद्यालय अनुदान आयोगको सहयोगमा प्रति विद्यार्थी १० हजारका दरले छात्राबृत्ति वितरण गरिएको छ ।
कोषले प्रत्येकवर्षप्राप्त हुने २ लाख ८० हजार रकमबाट स्नातक तहमा अध्ययनरत जेहेन्दार र विपन्न परिवारका छात्रालाई छात्राबृत्ति वितरण गर्ने गरेको स्वतन्त्र विद्यार्थी युनियनका सभापति ज्ञानबहादुर महताराले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग