Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाठेघरका रोगी बढी

Published on 8:00:00 PM //

रेसुङ्गा सामुदायिक सेवा समाजले नयाँगाउँ गाविसमा निःशुल्क स्वास्थ्य शिविर शनिबार आयोजना गरेको छ ।

शिविरमा नयाँगाउँ, पिपलधारा, अर्खले, अर्घाखाँचीको मरेङ, भगवतीलगायतका गाविसबाट झन्डै ६ सय सर्वसाधारणले परीक्षण गराएका थिए । परीक्षण गराएकामध्ये ९५ प्रतिशत महिला र तीमध्ये ८० प्रतिशतमा पाठेघर खस्ने समस्या देखिएको समाजकी अध्यक्ष दिलशोभा पुनले बताइन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग