Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाजको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

Published on 3:38:00 PM //

मिनु पाण्डे, दोहा ।

गुल्मी सेवा समाज कतारले आफ्नो तेस्रो वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । यही नोवेम्बर २७ मादोहाको नेस्नल स्थित ढाका रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न संघसस्थाका बिशिस्ट ब्यक्ती तथा उधोगब्यबसायी लगायतकाहरुको उपस्थिती रहेको थियो । भेलाले रिक्त ३ पद पुर्ती गर्ने गरी नयाँ कार्य समिती समेत चयन गरेको छ |जस मध्य निम्नबमोजिम ब्यक्तिहरु निर्वाचित हुनुभएको छ |

१) दोर्न बहादुर बस्नेत - अध्यक्ष
२) बुद बहादुर पाण्डे - उपाध्यक्ष (प्रथम)
३) बिजय बिक्रम बस्नेत - उपाध्यक्ष (दितिय)
४) भरत सापकोटा - सचिव
५) भिम तरामु - सह सचिव
एस्) पर्सुराम पोखरेल -कोशाध्यक्ष्य
यू) तुल्सी राम पाण्डे - सह कोशाध्यक्ष्य
कार्यसमिती सदस्यहरु
८) पवन सापकोटा
९) कृष्ण गौतम
१०) घनश्याम खरेल
११) मिनु राम पाण्डे
१२) राजु पाण्डे
१३) प्रकाश पौडेल
१४) रिक्त
१५) रिक्त
सम्रक्षक
१६) तारा मङोल थापा
सल्लाहकार
१७) यज्ञमुर्ती खरेल
१८) टिका बहादुर कार्की
१९) तिलक शाही
२०) लक्ष्मन पौडेल
२१) रिक्त
यसैगरी नेपाल दुतावास दोहाबाट प्रकाश कोइराला,गैर आवासिय नेपाली संघका महासचिव सागर नेपाल, ब्यबसायी टि बि गुरुङ लगायतको उपस्थिती रहेको सो कार्यक्रममा बोल्ने बक्ताहरुले गुल्मी सेवा समाजको उत्तरोत्तर प्रगतीको कामना गर्नुको साथै सस्था लाई अगाडि बड्न हौसला समेत दिनु भएको थियो|गुल्मी सिमिचौरका मिनु राम पाण्डे ले गीत प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्नु भएको थियो|उहाको "साह्रै राम्रो,छ गुल्मी जिल्ला जोडौ साथी मायाको लाल्किला " भन्ने गीतले उपस्थित सबैलाई जुरुक जुरुक उचालेको थियो । हल भरिएकोले मान्छेहरु उभिएरै पनि कार्यक्रम हेरिरहेका थिए|यो कार्यक्रम अहिले सम्मकै रमाइलो र भब्य भएको जानकारी समाजका सचिव भरत सापकोटाले दिनु भयो |

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग