Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा फेरी अर्को रेडियो

Published on 12:55:00 PM //

रेडियो गुल्मीले सोमबारदेखि तम्घासबाट परीक्षण प्रसारण सुरु गरेको छ । गुल्मी मिडिया प्रालिद्वारा सञ्चालित ५ सयवाट क्षमताको उक्त रेडियोले ९१ दशमलब ४ मेगाहर्जबाट प्रसारण गरेको हो । जिल्लामा सञ्चालनमा आएको यो तेस्रो रेडियो हो । रेडियोका अध्यक्ष अर्जुन आचार्यका अनुसार तम्घासमा प्रसारण रहेको यसले २ हजार ३ सय ३९ फिट अग्लो रेसुङ्गा डाँडामा अपलिङ्क गरेको छ । यसअघि रेडियो रेसुङ्गा तम्घासबाट र रुरु एफएम दिगामबाट सञ्चालनमा आईसकेका छन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग