Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दोस्रो विवाहपछि जेठी पत्नीलाई घरनिकाला

Published on 12:46:00 AM //

हीरा कुवँर
सिर्सेनी गाविस-८ की ४५ वर्षीया चेतकुमारी खत्रीलाई उनका पति टिकाबहादुर खत्रीले कुटपिट गरी घरनिकाला गरेका छन् ।

कुटपिटबाट उनको दायाँ हात भाँचिनुका साथै शरीरमा चोटसमेत लागेको छ । पति खत्रीले एक वर्षअगाडि दोस्रो विवाह गरेपछि लगातार आफूलाई कुटपिट र दुर्व्यवहार गर्दै आएको र स्थानीय तहमा न्याय पाउन नसकेपछि आफू सदरमुकाम आएको पीडितले ०६७ जेठ ३१ गते इन्सेकलाई बताएकी छिन् ।

उनले जेठ ३१ गते नै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी छिन् । कुटपिटबाट उनको दायाँ हात भाँचिनुका साथै शरीरमा चोटसमेत लागेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग