Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला मानवअधिकार रक्षक सञ्जालको गठन

Published on 12:06:00 PM //

हीरा कुवँर
जिल्लामा महिला हिंसाको विरुद्धमा अभियान सञ्चालन गर्न ०६७ जेठ ३१ गते महिला मानअधिकार रक्षक सञ्जालको गठन भएको छ ।

नवगठित समितिको अध्यक्षमा सीता भुसाल, उपाध्यक्ष जानकी गौतम, सचिव गगनशीला खड्का, सहसचिव शर्मिला खनाल, कोषाध्यक्ष कमला विश्वकर्मा लगायत रहेका छन् ।

जेठ ३१ गते सदरमुकाम तम्घासमा आयोजना गरिएको सञ्जालको दोस्रो साधारण सभाले हीरा कुवँरको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

सञ्जालले आगामी १ वर्षमा जिल्लाका विकट ग्रामीण इलाकामा समेत महिला हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग