Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा विदाइ

Published on 4:13:00 AM //

रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मी स्वास्थ्य तथा शारिरीक शिक्षा विद्यार्थी समाज (हेपाज)ले बि एड तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको छ ।


सो विदाई कार्यक्रममा क्याम्पस प्रमुख दिन पन्थी, बिषय प्रमुख शिवलाल खनाल, विषय शिक्षक मञ्जु खनालको बिशेष उपस्थिती रहेको कार्यक्रममा बिदाई हुने विद्यार्थी मञ्जु ज्ञवालीले स्वास्थ्य तथा शारिरीक शिक्षाको बारेमा आफ्नो मन्तब्य राख्दै भावना समेत प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी बिष्णु फूल्लेलले मायाँको चिनो प्रदान गर्नु भएको थियो । हेपाजका कोषाध्यक्ष जनक खनालले स्वागत गर्नुभएको कार्यक्रमको अध्यक्षता हेपाजका अध्यक्ष कविता श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम बिष्णु पन्थीको सन्चालनमा सम्पन्न भएको थियो ।



Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग