Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले बिस्थापित

Published on 3:48:00 PM //

गएराति परेको अविरल वर्षाका कारण पहिरो गएपछि बम्घा गाविसमा तीन घरपरिवार विस्थापित भएका छन् ।

बम्घा गाविस वडा नं १ साल्टारी निवासी लक्षिमा भण्डारी, विष्णुप्रसाद भण्डारी र ऋषिराम भण्डारीको घर पहिरोले पुरिदिएपछि उनीहरु विस्थापित भएका हुन् ।

लगातार पानी परिरहँदा पहिरो जाने सङ्केत देखिएपछि पूर्वसतर्कता अपनाएका कारण मानवीय क्षति भने भएको छैन । घरमा रहेका कागजपत्र, सामान पुरिए पनि निकाल्ने क्रम जारी छ । घरमाथिबाट गएको पहिरोका कारण तीन घर पूर्णरुपमा पुरिएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग