Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोरीसंग नजिक भएको भन्दै छुरा प्रहार

Published on 7:56:00 PM //

 गुल्मीको जैसीथोकमा छुरा प्रहारवाट एक जना व्याक्ति गम्भिर घाईते भएका छन् । जैसीथोक गाविसको वार्ड नं ४ निवासी ४० वर्षीय डिल्लीराज पोखरेलले सोही स्थान कै २० वर्षीय रामवहादुर नेपालीलाई छुरा प्रहार गरी घाईते वनाएका थिए । छुरा प्रहारवाट घाईते नेपालीको पिठ्यू र खुट्टामा चोट लागेको छ । घाईतेलाई उपचारको लागि सदरमुकाम तमघास ल्याईएको छ भने छुरा प्रहार गर्ने पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागि जिल्ल्ाा प्रहरी कार्यालय तमघासमा पठाईने धुर्कोट प्रहरी चौकीले जनाएको छ । छोरीसँग नजीक भएको भन्दै वाटोमा हिडिरहेका नेपालीमाथि पोखरेलले छुरा प्रहार गरी घाईते वनाएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पुर्णचन्द्र खड्काले वताउनुभएको छ ।
    

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग