Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटना, १ जना घाईते

Published on 2:28:00 PM //

गगनशिला खड्का
गुल्मीको चेक्मीबाट सदरमुकाम तम्घास आउदै गरेको जिप नेटामा दुर्घटना हुदा १ जना महिला घाईते हुनुभएको छ । लु १ ख १७६७ नं को जिप दुर्घटना हुदा नयाँगाउ गाविसको रुपा मरासीनी घाईते हुनुभएको बताइएको छ । घाईतेको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको जनाईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग