Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लभ इन् नेपाल रनिङ कप गुल्मी सम्पर्क समितिलाई

Published on 6:01:00 PM //

दक्षिण कोरियामा आयोजना गरिएको लभ इन नेपाल रनिङ कप भलिबल प्रतियोगिताको उपाधी गुल्मी संपर्क समितिले हात पारेको छ । प्रतियोगिता गत सेप्टेम्बर १९ तारिख आइतबारका दिन लब इन् नेपाल दक्षिण कोरियाले आयोजना गरेको थियो । गुल्मीले उपाधी संगै नगद ४००००० (चार लाख ) वन र कप तथा प्रमाण-पत्र हात पार्यो । प्रतियोगीतामा स्याङ्जा परिवार ए" द्वितीय तथा पर्बत प्रबासी समाजले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । स्याङ्जा परिवार 'ए र पर्बत प्रबासी समाजले कप १ लाख ५० हजार वन तथा प्रमाण पत्र प्राप्त गरेका थिए ।  प्रतियोगितामा सुर्य सुनार उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग