Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बरिलै........लघुबित्त आयो गाउँ गाउँमा..... (फोटो फिचर)

Published on 9:10:00 PM //

नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तिजको पावन अवसर पारेर गुल्मी बिकास बैंक मजुवा शाखाले आयोजना गरेको अन्तर केन्द्र तीज गीत तथा न्रित्य प्रतियोगिता सम्पन्न भएको छ ।
बैंकको लघुबित्त कार्यक्रम अन्तर्गत रहेका कुल १७ टिम मध्य १३ टिमको सहभागीता रहेको कार्यक्रममा प्रगतीशिल महिला समुह, रुपाकोट दमुकाले प्रथम स्थान हासिल गरेको थियो भने रुद्रावती महिला समुह, जुभुङ घोराहा र लालिगुराँस महिला समुह, तुराङ मजुवा क्रमश दोस्रो र तेस्रो भएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग