Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्राधानाध्यापकहरुको बैठक सम्पन्न

Published on 11:46:00 AM //

घनश्याम गौतम
शैक्षिक गुणस्तर विकास केन्द्रको आयोजनामा छ विद्यालयका स्रोत केन्द्र अन्र्तगतका विद्यालयका प्रधानाध्यापकहरुको बैठक श्रृङ्गामा बिहिवार सम्पन्न भएको छ ।

शिक्षकहरुको सिकाई सुधार, व्यवस्थापनमा सुधार, परिक्षा प्रणाली, पाठ्यक्रमको एकरुपता लगायतका विषयमा बैठकमा छलफल भएको थियो । बैठकमा एसएलसी परिक्षा सुधार गर्ने क्रममा तल्लो कक्षाहरुबाटै परिक्षा अनुशासित र मर्यादित बनाउ“दै लैजानु पर्नेमा प्रधानाध्यापकहरुले जोड दिएको शिक्षा अधिकारी चन्द्रकान्त भुसालले बताए । बैठकमा रिडी, श्रृङ्घा, बीरवास, मानकोट, जुभुङ् र तम्घास श्रोत केन्द्र अन्र्तगतका बिद्यालयका प्राध्यानाध्यपकहरुको सहभागिता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग