Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तरक्रिया सम्पन्न

Published on 2:48:00 PM //

घरेलु हिंसा न्यूनिकरणका लागि आफै नेतृत्व लिऔं भन्ने अभियानका साथ महिला विकास कार्यालय गुल्मीले सञ्जाल सदस्यहरुका बीच अन्त्तरक्रिया कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न गरेको छ ।

पुरानो बैंक रोडमा रहेको निलगिरी  पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, महिला संगठन, समाजसेवी, व्यापारी, बुद्धिजीवी, पत्रकार, जनप्रतिनिधि सहितको १५ सदस्यीय लैङ्गिक हिंसाविरुद्धको संयन्त्र निर्माण गरिएको छ ।



Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग