Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सवारी दुर्घटना एकको मृत्यु

Published on 11:18:00 AM //

कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदैगरेको बसले बिपरीत दिशा तर्फ जादै गरेको मोटरसाइकललाई गएराती ठक्कर दिदा मोटरसाइकल चालक गुल्मी हुँगा निवासी ४५ बर्षिय नारायण प्रसाद भण्डारीको मृत्यु भएको छ ।बा२ख३२६९ नम्बरको उक्त बसको ठक्कर बाट गम्भिर घाइते भएका  भण्डारीको बि एण्ड बि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक फरार रहेको प्रहरीलउ जनाएको छ । दुबै सवारी साधनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर जावलाखेलले नियन्त्रणमा लिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग