Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक संस्थाका सदस्यहरूका लागि सञ्चालित मानवअधिकार तालिम सम्पन्न

Published on 2:09:00 AM //


नरेश भण्डारी


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकजिल्ला कार्यालयद्वारा सामुदायिक संस्थाका सदस्यहरूका लागिआयोजित आधारभूत मानवअधिकार तालिम ०६७ कात्तिक १४ गते सिमिचौर गाविसमा सम्पन्न भयो 


०६७ कात्तिक १२ गतेदेखि सुरु भएको उक्त तालिममा मानवअधिकारमहिलाअधिकारमानवअधिकारकोविश्वव्यापी घोषणपत्रसमूह व्यवस्थापनअधिकारमा आधारित विकासको अवधारणासमूहको दिगोव्यवस्थापन लगायतका विषयमा इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालइन्सेक जिल्ला प्रतिनिधिनरेश भण्डारीअसल शासन जिल्ला समन्वय समितिका मधु आचार्य  इन्सेकका स्थानीय सहजकर्ताशान्ता पोखरेलले सहजीकरण गरेका थिए 

तालिम समापन कार्यक्रममा सहभागीका तर्फबाट तुलबहादुर कुँवरकमला बस्नेतबसन्ता गमाललेमानवअधिकार प्रवर्द्धन गर्नेगाविसमा रहेका कुरीति तथा मानवअधिकार विरोधी क्रियाकलापविरुद्ध आवाजउठाउने  तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्ने बताए  तालिममा सिमिचौर गाविसका  वटवडाका ३० जना सहभागी थिए 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग