Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माटोले पुरेपछि जलविद्युत् बन्द

Published on 3:25:00 AM //

गुल्मीको वामी टक्सारमा सञ्चालित दरमखोला लघु जलविद्युत् आयोजनको पानीको नहरमा माटो र ढुङ्गाले पुरेपछि ५ दिनदेखि त्यस क्षेत्रको विद्युत् सेवा बन्द भएको छ ।


समय समयमा उपभोक्ताहरूले सफा गरे पनि भिरालो स्थानमा माथिबाट झरेको माटो र ढुङ्घाले नहर पुरिदिंदा यस्तो समस्या आएको हो । यसरी विद्युत् बन्द हु“दा विद्युत्बाट सञ्चालित फोन, फ्याक्स, कम्प्युटर, इमेल इन्टरनेटहरू ठप्प भएका छन् । ८५ किलोवाट उत्पादित विद्युत् त्यस क्षेत्रका करिब ८ सय घर परिवारले उपभोग गर्दै आइरहेका छन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग