Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सितापुर मावि अर्लाङकोटको स्वर्ण महोत्सव सम्पन्न

Published on 10:44:00 PM //

सितापुर मावि अर्लाङकोट गुल्मीको पहिलो स्वर्ण महोत्सव आज सम्पन्न भएको छ ।
मंसिर २१देखि सुरु भएको स्वर्ण महोत्सव आज सम्पन्न भएको हो । मुल समारोहका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुषाल, लोक गायक बम बहादुर कार्की, पत्रकार महासंघ गुल्मीका अध्यक्ष जनार्दन घिमिरे , रुद्रावती बहुमुखि क्याम्पसका प्रमुख हिरामणी अर्याल लगायत मन्त्ाव्य दिुन भएका थियो ।

सो अवसरमा विद्यार्थीबाट नुमनाथ न्यौपाने र शिक्षकबाट गिरीराज खरेलले शुभकामना मन्त्ाव्य राख्नु भएको त्यहाँबाट कालिदाश खरेलले जानकारी दिनुभयो ।

Tags:

1 comment

  1. Thanks a lot to the members of Sita pur Mavi.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग