Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्याम्पसमा तनाव (फोटो फिचर)

Published on 3:05:00 AM //

फोटोहरु: तारा भुषाल
जिल्लाको पहिलो क्याम्पस रेसुंगा बहुमुखी क्याम्पसमा स्वर्गीय संस्थापक परमानन्द भण्डारीको सालिक अनावरण गर्दागर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले तोडफोड गरेपछि तनाब उत्पन्न भएको हो ।

 गुल्मी जिल्लामै पहिलो क्याम्पस स्थापनाका लागि ०४२ सालमा सदरमुकाममा ५ रोपनीभन्दा बढी जग्गा प्रदान गर्ने स्व. भण्डारीले ४ लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेका थिए । जिल्लाको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र रेसुंगा बहुमुखी क्याम्पसलाई अहिलेको अवस्थामा ल्याउन सहयोग गरेको भन्दै क्याम्पसको सञ्चालक समितिले क्याम्पस प्रांगणमै उनको सालिक राख्ने निर्णय गरेको थियो ।



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग