Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विवाहबाट फर्कदै गरेका बेहुलाको लडेर मृत्यु

Published on 1:04:00 PM //

गुल्मी ग्वाघा गाविस ५ निवासी ३२ वर्षिय वेहुलाको भीरबाट लडेर मृत्यु भएको छ ।

पर्वत जिल्लाको वराहचौर गाविस १ ल्याङ्मा विवाहबाट फर्कदै गरेका बेहुला यमबहादुर कुँवरको वराहचौरको कालीगण्डकी लोकमार्गकौ छेउवाट लडेर घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरिक्षक कमानिसंह खड्काले जानकारी दिनुभयो । 
पर्वत जिल्ला पाङ्राङ् ५ रागम्की रीता कुँवरसँग विवाह बन्धनमा बाँधिएर फर्कदै गरैका वेहुला कुँवरको घर सल्लाहमा विवाह भएको भएपनि पछी मात्रै ढोगभेट गर्ने सहमति भएकौ थियो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग