Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विपत्ती पछिको सुन्दरता

Published on 4:12:00 PM //

 विपत्ती पछिको सुन्दरता : गुल्मीको तुराङ्ग र बलिथुम गाविसमा बडीघाट खोलाले खेत बगाएर बनाएको बगर । खोलाले सयौं हेक्टर खेत नष्ट गरेर बगर बनाएको हो । खोलामा उचित तटबन्ध नहुँदा  तुराङ्ग गाविसको मजुवा बजार समेत जोखिममा छ । तस्बिर :  घनश्याम गौतम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग