Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालयमै अन्धविश्वास

Published on 5:23:00 PM //


 


विद्यालयमै अन्धविश्वास: नाग रिसाएर विद्यार्थीको मृत्यु भएको भन्दै गुल्मीको सदरमुकाम तम्घासमै रहेको महेन्द्र उच्च माध्यामिक विद्यालयको कक्षा ९ मा खाली राख्ने गरिएको रोल नं. १३ ।  तस्बिर: घनश्याम गौतम
एउटै कक्षा र एउटै रोल नं. भएका तिन जना विद्यार्थीको ७ वर्षको अवधिमा मृत्यु भएको भएपनि विद्यालयले ३५ वर्ष देखि कक्षा नौ मा रोल नं. १३ खाली राख्ने गरेका छ । तस्बिर: घनश्याम गौतम 




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग