Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगो नियात्रणमा

Published on 2:25:00 PM //

जनार्दन घिमिरे   
गुल्मीको मर्भुङ्ग गाविसको एक भिरमा हिजो दिउँसोदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको छ ।
मर्भुङ्ग गाविस ३ स्थित भ्यागुते भिरमा लागेको आगो लामो प्रयासपछि आज विहान मात्र नियन्त्रणमा आएको हो । स्थानीयवासी र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिईएको हो । आगलागीवाट भिरमा काट्न वाँकी रहेको खर र रुख विरुवाहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग