Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाईकलको ठक्करबाट एक घाईते

Published on 12:14:00 AM //

शिबलाल सुबेदी
गुल्मीको श्रृगा २ पीपलनेटामा मोटरसाईकलले ठक्कर दिदाँ एक जना घाईते भएका छन ।
लु ४ प ७५७३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा दिगाम २ निवासी बर्ष ३५ तील बहादुर सोमरे गम्भिर घाईते भएका हुन ।
गम्भिर घाईतेको सोमेरेको अहिले युनाईटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचार भैरहेको छ भने ठक्कर दिने मोटरसाइृकल र चालक श्रृगा प्रहरी चौकीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग