Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भीरवाट लडेर एक वालिकाको ज्यान गयो

Published on 11:53:00 PM //

विष्णु पौडेल
गुल्मीको जैसिथोकमा भीरवाट लडेर आज एक वालिकाको ज्यान गएको छ ।
भीर नजिकैको स्थानमा खेलीरहेको वेला जैसीथोक ५ निवासी रमेश नेपालीकी ३ वर्षीय छोरी प्रतिभा नेपालीको भीरवाट लडेर ज्यान गएको हो । दिउसो साढे २ वजेतिर भीरवाट लडेकी वालिका २ सय मिटर तल खसेकी थिईन् । बालिकाको घटना स्थलमै ज्यान गएको स्थानिय बासिन्दालाई उदृत गर्दै जैसिथोकबाट पत्रकार अर्जुन भण्डारीले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग