Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युएईमा कार्यरत समाजसेवी ध्रुव कुँवरको बिदाई

Published on 3:17:00 PM //

उमाकान्त पाण्डे 'गाउँले'
दुबई-रोजगारीको शिल्शिलामा संयुक्त अरब एमिरेट्स (यूएई)मा बिगत ११ वर्ष देखी कार्यरत समाजसेवी तथा ब्यबसायी धुर्ब कुवरलाई सम्मान गर्दै बिदाइ गरिएको छ ।


नयाँ साल २०११ लाई स्वागत गर्दै यूएईको बरदुबईस्थित काठमान्डौ हाइल्यान्ड रेस्टुरेन्टमा बिभिन्न संघसस्थाले सयुत्त रुपमा एक कार्यक्रमको आयोजना गरी कुवरलाई दोसल्ला ओडाएर प्रंसम्शा पत्रद्वारा सम्मान एवम यूएई देखी बिदाइ गरेका हुन।
 यूएईको जेष्ठ नेपाली संचार सस्था नेपाली समाचार केन्द्र यूएई, यूएई नेपालीएकता समाज तथा नागरिक सेवासमाज यूएईले सम्युत्त रुपमा एक कार्यक्रमका बिच सम्मान गर्दै स्वदेश फर्किने क्रममा रहेका समाजसेवी तथाब्यबासयी धुर्व कुवरलाई बिदाइ गरेका हुन 
 गुल्मी पुर्कोटमा जन्मिएका कुवर ११ वर्ष अघी आबुधाबी पुलिसमा रोजगारिकालागि यूएई आएका थिए। आफ्नो कामको शिलशिलामा यहाँ रहेका बिभिन्न सामाजिक सघंसस्थामा संलग्न रहदै पहिलो पटक नेपालीट्राभल्सको रुपमा अल हानाट्राभल्स सन्चालन गर्दै ब्यवसायमा समेत उनी संलग्न थिए।
कुवर यूएई नेपाली एकता समाजका महासचिव तथा केही समय अघी देखी यूएई तथा नेपालमा सकृयरुपमासामाजिक कार्यमा अघी बडेको नागरिक सेवा समाज यूएईका सस्थापक महासचिव  नेपाली समाचार केन्द्रयूएई तथा यस्को प्रकाशनमा प्रकाशित हुने नेपाली समाचार पाक्षिक पत्रीकामा सल्लाहकारको रुपमा रहेकाथिए।
कुवरलाई एकता समाजको तर्फबाट दोसल्ला तथा यहाँ रहदासम्म सामाजिक क्षेत्रमा पुराएको योगदानको उच्चमुल्याकंन सहित प्रशंशा पत्र गरिएकोथियो भने नागरिक सेवा समाजले दोसल्ला ओडाएर एवम मायाको चिनोप्रदान गरेर बिदाइ गरेको थियो।
सयुत्त रुपमा आयोजना गरिएको सो कार्यक्रममा नेपाली समाचार केन्द्रको तर्फबाट खादा ओडाउदै प्रशशां पत्रद्वारासम्मान गरिएको थियो भने नेपाली महिला समाज यूएईले मायाको चिनो प्रदान गर्दै बिदाइ गरिएको थियो । यहाँ रहुन्जेल सामाजिक संघसस्थामा संलग्न रहेर नेपाली हरुबिच समाजसेवीको रुपमा चिनिन पाउदा  नेपालफर्किने क्रममा पाएको सम्मानले आफुलाई आगामी दिनमा अझ उत्कृष्ट काम गर्न प्रेरणा मिलेको आफ्ना ११वर्षे अनुभब लाईसुनाउदै सम्मान कार्यक्रममा कुवरले मन्तब्यको क्रममा ब्यत्त गरे। आफुले अहिलेसम्म जतीगरे सन्तुस्ट छु  आगामी दिनमा जहाँ जस्तो अवस्थामा रहेपनि आफ्नो बिचारमा एवम सिद्दान्तमा अवीचलितढंगबाट जुनसुकै तवरबाट आफुलागे पर्ने उनले थपे। सम्युत्त रुपमा आयोजना गरिएको सो कार्यक्रम यूएईनेपाली एकता समाजका अध्यक्ष मान बहादुर थापाको सभापतित्व, नागरिक सेवा समाज यूएईकाकेन्द्रियअध्यक्ष तथा एनआरएन यूएईका उपाध्यक्ष चन्द्र रोकाहको बिशेष आतिथ्यता,नेपाल फर्किने क्रममारहेका समाज सेवी धुर्व कुवरको प्रमुख आतिथ्यता, नेपाली महिला समाज यूएईकी महासचिव साबित्री एम्सी,नेपाल पत्रकरमहासंघ यूएई शाखाका सचिव अर्जुन दाहाल,नागरिक सेवा समाज यूएई दुबई क्षेत्रिय समितीकाउपाधक्ष्य हिरालाल श्रेष्ठ, अन्तरास्ट्रिय नेपाली एकता समाजका सदस्य लाल बहादुर पुन, संघींयता बिरुद्दराष्ट्रिय संघर्ष समिती यूएईका उपाध्यक्ष एस के भण्डारी, लगायत यूएई नेपाली एकता समाजका अन्य पदाधिकारी सस्दय, नागरिक सेवा समाज यूएईका पदाधिकारी सस्दय हरुको बाक्लो उपस्थितीमा सम्पन्नकार्यक्रमको सन्चालन नेपाली समाचार केन्द्रका महासचिव एवम पाक्षिक पत्रीकाका सम्पादक पत्रकारउमाकान्त पाण्डे गाउलेले गरेका थिए।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग