Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले भनभनेको गाउँ अधिबेशन सम्पन्न

Published on 7:58:00 PM //

शिबलाल सुबेदी
नेकपा एमाले भनभने गाउँ कमिटी गुल्मीको दोस्रो गाउँ अधिबेशन सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला सल्लाहाकार समितीका सदस्य कुल बहादुर घर्तीको प्रमुख आथित्यथा रहेको उक्त अधिबेशनले पुनः शेखर पन्थीको अध्यक्षतामा १३ सदस्यीय भनभने गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा मुलरीधर शर्मा, सचिवमा धन बहादुर खत्री, सह सचिव रोमाकान्त पोखरेल, लगायत रहनु भएको छ । शेखर पन्थीको अध्यक्षता रहेको अधिबेशनमा भनभने गाउँ कमिटीका सम्पुर्ण सदस्य तथा एमाले प्रथि आस्था राख्ने सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सचिव धन बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग