Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुखवाट लडेर घाईते

Published on 2:48:00 PM //

विष्णु पौडेल
दाउरा काट्ने क्रममा सल्लाको रुखवाट लडेर गुल्मीको वीरवास गाविस वार्ड नम्वर २ रुमपोखराका हरि वहादुर खत्री गम्भीर घार्डते हुनुभएको छ ।
हिमवहादुर खत्रीका १८ वर्षीय छोरा हरिवहादुर विहान ११ वजे तिर विरवासकै राउते भन्ने स्थानमा रहेको वनमा सल्लाको रुखमा चढी दाउरा काट्दै गर्दा अचानक लड्नभएको थियो । रुखवाट करिव २ सय मिटर खसेका खत्रीको टाउकोमा गम्भिर चोट लागेको छ । खत्रीको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भईरहेको विरवासवाट स्थानी विद्यार्थी कमल कणेलले वताउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग