एकछिन रमाइलो गरौँ (भिडियोहरु)
Published on
11:13:00 PM //
भनिन्छ, हाँस्नु स्वास्थ्यको लागी अती नै लाभदायक छ । नियमित हँसाईले मान्छेलाई मानसिक तथा शारिरीक दुबै रुपमा स्वस्थ रहन मद्दत पुर्याउँछ । अझ जब जब हाँसो बाँडिन्छ, तब तब मान्छे मान्छे बिचको आत्मियता बढ्छ अनी सुखको संचार हुन्छ । हाँसो ठट्टाले इम्युन सिस्टमलाई मजबुद बनाउँछ, पिडा र तनाबलाई काम गर्दै शरीरमा शक्ती संचार गराँउछ । त्यसैले आउनुस् हामी पनि एकछिन रमाईला भिडियोहरु हेरेर मज्जाले हासौँ ।
पसलमा गएर केही किनेर खाँदा यस्तै भए, के होला ?
तपाईं चाँही के गर्नुहुन्थ्योला यदी तपाईंले यस्तो देख्नुभयो भने ?
मान्छेलाई उल्लु बनाउने पनि हद हुन्छ नि है ?
यसरी किन्न आउने जती सबैलाई आक्रमण गर्ने भए को जान्थ्यो होला माछा किन्न ?
सुन्तलाको आधा टुक्राबाट चाहिए भन्दा बढी जुस आउने भए अरेन्ज जुस बनाउने कम्पनिको के हालत हुन्थ्यो होला ?
यसरी सिङ्गै सुँगुर हालेर ताजा ससेज खान पाए पनि मज्जा नै हुन्थ्यो होला कि?
होसियार झ्यालमा अड्केको चङ्गा निकालिदिँदा, ध्यान पुर्याउनु है ।
सिङ्गै कुकुर निल्ने बिरुवा देख्नुभा'छ ?
परेवा बल वाला गल्फ ।
(सबै भिडियोहरु Just For Laugh TVको युट्युब च्यानलबाट लिईएको हो । )
so funny vedio
ReplyDelete