हराएको छैन हँसिया खुर्पेटो


गुल्मीको लिम्घा गाविसबाट जिल्ला मालपोत कार्यालयमा जग्गा पास गर्न हँसिया खुर्पेटो सहित आएका डिलबहादुर नेपाली । गाउँका बुढापाकाहरुमा अझै पनि हँसिया खुर्पेटो भिरेर हिंड्ने चलन यथावत नै छ । फोटो: घनश्याम गौतम, ईकान्तिपुर 

No comments:

Post a Comment

Leave Your Comment.....