प्लास्टिकको पानी पोखरी (फोटो फिचर)
Published on
12:47:00 AM //
तरकारीलाई पानी: गुल्मीको गौँडाकोट गाविसमा व्यवसायीक तरकारी खेतीका लागि निर्माण गरिएको प्लाष्टिक पोखरी । ४ लाख लिटर पानी अट्ने प्लाष्टिक पोखरी जिल्लाकै ठुलो पोखरी हो ।
जिल्ला कृषि विकास कार्यालयले सहयोग उपलब्ध गराउन थालेपछि जिल्लाका खानेपानीको समस्या भएका अधिकांश गाविसमा समेत प्लाष्टिक पोखरीबाटै व्यवसायीक तरकारी खेती शुरु गरिएको छ । आकाशबाट परेको पानी प्लाष्टिक पोखरीमा संकलन गरेर तरकारी खेतीमा लगाउने गरिन्छ । तस्विर: घनश्याम गौतम
0 प्रतिकृयाहरु