मोटरसाईकलको ठक्करबाट एक महिला घाईते
Published on
4:18:00 PM //
मनोज बस्नेत
गुल्मीको हर्दिनेटा गाविसमा मोटरसाईकलले ठक्कर दिदाँ एक महिला घाईते हुनुभएको छ । रिडीबाट सदरमुकाम तम्घास आउँदै गरेको लु ४ प ९५९५ नम्बंरको मोटरसाईकलले बाटो काट्ने क्रममा ठक्कर दिदाँ हर्दिनेटा ५ का ५५ बर्षिय यमकला क्षत्रि घाईते हुनुभएको हो । सामान्य घाईते क्षत्रिको स्थानीय स्वास्थ्य चौकिमा सामान्य उपचारपछि थप उपचारको लागि मिसन अस्पताल पाल्पामा पु¥याईएको छ । मोटर साईकल र चालक
श्रृङ्गा प्रहरि चौकिको नियन्क्रणमा रहेका छन् । घाईतेको ठाउकोमा चोट लागेको त्यहाँबाट सहयोगि शिवशर्मा ज्ञवालिले जानकारी दिनुभएको छ ।
0 प्रतिकृयाहरु