बढ्यो गुल्मीमा प्रहरी सकृयता (फोटो फिचर)
Published on
2:33:00 AM //
गुल्मी जिल्लामा भर्खरै सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जिम्मेवारी सम्हाले लगत्तै जिल्लामा प्रहरी सकृयता व्हात्तै बढेको छ । प्रहरी गतिबिधी सम्बन्धी गुल्मी न्युज सहयोगी गगनशिला खड्काले तयार पार्नुभएको फोटो फिचर:
तम्घास बजार सरसफाईमा जुटेको प्रहरी टोली ।
जिल्ला सदरमुकामको शान्ती सुरक्षा कायम राख्ने क्रममा नियमित गस्तिमा निस्केको प्रहरी टोली ।
जिल्ला प्रहरी कार्यलय गुल्मीमा कार्यरत महिला प्रहरीहरु ।
गुल्मीको सदरमुकाम तम्घासमा तालिम गर्दै प्रहरी जबानहरु ।

सरसफाई गर्दे जिल्ला प्रहरी कार्यलय गुल्मीमा कार्यरत प्रहरी जवानहरु ।
गुल्मी जिल्लामा पहिलो पटक सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारको परिचयात्मक कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाहरु ।
सामुहिक तस्बिरका लागि पोज दिँदै प्रहरिहरु ।
गुल्मीको शान्ती सुरक्षको विषयमा छलफल गर्दे राजकुमार बैदवार ।
सडकमा अव्वस्थीत रुपमा राखिएको गिट्टी हटाउन अनुरोध गर्दे प्रहरी ।
सडकमा अव्वस्थीत रुपमा राखिएका सामान हटाउनको लागि माईकिङ्ग गर्दे प्रहरी ।
अपराध अनुसन्धानमा प्रहरीको उपस्थीती ।
मोटरसाईकल चालकको लाईसेन्स चेक गर्दे ट्राफिक प्रहरी ।
(माथिका सबै तस्बिरहरु गगनशिला खड्काले खिच्नु भएको हो ।)

great!
ReplyDeleteI am proud of Gulmi Police officer (Raj Kumar Baidawar)
ReplyDeleteWhat a great job from Mr. Baidawar. Keep up the good work. Proud of you.
ReplyDeleteRaj Kumar you are doing very well thank you very much.
ReplyDeleteDa its really great job which u have done der. If possible try to instruct about the drug,harmful homicide and crime to the youth. De should aware about the result after action (Crime). Its wonderful u have create der. If each n every police concern like dis our country will be cleaned from root to roof. thank you (Sukra)
ReplyDelete