यस्तो छ घर जाने बाटो (फोटो)
Published on
4:27:00 PM //
जोखिमपूर्ण सडक: गुल्मीको व्यस्त सडक रिडी रुद्रवेणी वामीटक्सर खण्डको साँघुरेमा सडक मुनिबाट एक वर्ष अगाडी गएको पहिरो हेर्दै जिविस र राजनीतिक दलका प्रतिनिधिहरु । दैनिक १ सय भन्दा बढी सवारीसाधनहरु ओहोरदोहोर गर्ने सडकको मुनिबाट भत्केको वाल निर्माणको लागि पहल नहुंदा सवारी चालक र यात्रुहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । सडकको तलपट्टि कालीगण्डकीको सबैभन्दा साँघुरो र गहिरो क्षेत्र छ । तस्विर ः घनश्याम गौतम
0 प्रतिकृयाहरु