एक्छिन हासौँ (भिडियोहरु)
Published on
12:12:00 AM //
धेरै भयो गाँठे पेट मिची मिची नहाँसेको । आज चाँही यसो मुड चलेको छ दिल खोलेर हाँस्ने । हसाँईले सबै तन्तुहरुलाई स्वास्थ्य रहन मद्दत गर्छ भन्छन । त्यही भएर आज आफु पनि हाँस्ने र तपाईंहरुलाई पनि हसाउने उद्देश्यले केही रमाइला भिडियोहरु खोजेर यहाँ राखेको छु, आशा छ भिडियो हेर्दै दिल खोलेर हाँस्नुहुनेछ आज, पेट मिची मिची ।
सुरुमा यो भिडियो, ठुलि नानी ताक्ने सानोबाबु परे सन्नानीको फेला । उम्रिदैका तीन पाते गाँठे आजकालका केटाकेटी ।
गर्भवती हजुरआमा देखेपछी अचम्म नपर्ने को पो होला र ?? खनातिको मुख हेर्ने बेलामा आँफै गर्भवती हुन्छन होला त कोही?
फोटो खिच्ने ठाउँमा आची गर्दाको फोटो कस्तो आयो होला......?
तपाईंको घरको टोस्टर कस्तो छ कुन्नी....?
हैन जाबो १ गिलास जुसको पनि १००० डलर त्यो पनि फुटपाथमा ? हाम्रो रत्नपार्कमा त ५ रुप्पेमा १ बोटल सोडा खान्थेम, अहिले त सोडाको दाम पनि बढ्या छ भन्छन काठमाडौं तिर ।
कती स्मार्ट आजकालका केटाकेटिहरु । बिचरा दु:ख पाई भनेर सहयोग गर्न खोज्यो, उल्टै फसाउन पो खोज्दिने ।
(माथिका सबै भिडियोहरु चर्चित टेलिभजन कार्यक्रम जस्ट फर लाफसको युटुब च्यानलबाट लिईएका हुन । )
0 प्रतिकृयाहरु