गुल्मीमा जाडो बढ्यो, जनजीवन कष्टकर (फोटो फिचर)
Published on
2:32:00 PM //
तेजेन्द्र थापा
गुल्मीमा केही दिन देखी एक्कासी बढेको चिसोले गर्दा जनजीवन कष्टकर बनेको छ । बुधबार हिजो दिनभर बादलले ढाकेको आकास बिहीबार पनि बहानैदेखि पुन बादलले छोपेको । चिसोका कारण रुघा-खोकी लगायत टाउको दुख्ने जस्ता रोगहरु देखापर्न थालेका छन ।
किसानहरु पनि चिन्तित देखिन्छ्न आकाश बादलले धपक्कै ढाकेको छ । खेतभरी धान लथालिंग छ, कति खेर असिना आएर बर्ष भरि खाने बलि सत्यनाश पारीदिने हो भन्ने पिरले सताएको छ ।
सबै किसानहरु माथि आकाश हेर्दै खेतमा धान स्याहार्न ब्यस्त छन् स्थानीय । चिसोका कारण बजारमा सर्वसाधरणको चहलपहल पनि घटेको छ ।
स्थानियहरु यहि गतिमा जाडो बढ़ने हो भने पुस -माघमा थेग्नै नसकिने जाडो हुने अनुमान लगाउदै छन् ।

0 प्रतिकृयाहरु