धेरै दिनपछि घाम देखियो
Published on
3:41:00 PM //
तेजेन्द्र थापा
धेरै दिन पछी आज गुल्मी लगायत आसपासको आकाश केहि खुलेको छ । आकाशमा बादल केही मात्रामा उठेता पनि हल्का घामको तापले गर्दा यहाका बासिन्दाले केहि राहत महसुस गरेका छन् । आज बिहान घाम उदाउना साथ सबैजना घरबाट बाहिर निस्केर घाममा बसिरहेका छन् । धान स्याहार्ने किसानलाई पनि केहि राहत महसुस भएको छ तर पनि ढुक्क हुने स्थिति भने छैन किनकी आकाशमा बादल अझै पूर्ण रुपमा हट्न सकेको छैन । किसानहरुले चिसै धान थुपारेका थिए आज उनिहरु ति चिसा धान सुकाउनमा ब्यस्त देखिन्छन भने कोहि धान झाटन कोहि दाइ हाल्न ब्यस्त देखिन्छन ।

0 प्रतिकृयाहरु