पत्रकार माथी भएको आक्रमणको निन्दा
Published on
1:14:00 AM //
विष्णु पौडेल
क्रान्तिकारी पत्रकार संघ गुल्मीका उपाध्यक्ष पदम पाण्डेय माथी भएको आक्रमणको पत्रकार महासंघ गुल्मी लगायतका विभिन्न संगठनले निन्दा गरेका छन् । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम सहित क्रान्तिकारी पत्रकार संघ गुल्मीका अध्यक्ष प्रेम सुनार, नेपाल प्रेस युनियनका सचिव पीएम मगर, प्रेस चौतारी नेपाल गुल्मीका सचिव शिव सुवेदी र गणतान्तित्रक सञ्चारकर्मी मञ्चका अध्यक्ष गणेश सारुले संयुक्त रुपमा हस्तार गरी जारी प्रेस विज्ञप्तिमा रेडियो अर्घाखाँचीका गुल्मी सम्बाददाता समेत रहेका पाण्डेय माथीको आक्रमणले पत्रकारहरुलाई देशैभर असुरक्षा महसुस भैरहेको बेला गुल्मीमा पनि असुरक्षा बढेको महसुस भएको उल्लेख गरिएको छ । यसप्रति सम्बन्धित निकायको ध्यानाकृष्ट गराउँदै आक्रमणमा संलग्न यूवाहरुलाई पक्राउ गरी कानुनी कार्वाही अगाडी बढाउन जोडदार माग समेत प्रेस विज्ञप्ति मार्फत गरिएको छ ।
वाटोमा हिडिरहेका पाण्डे माथी बाटो सोमबार हस्तीचौर – ३ गुर्वाका विनोद महत, विष्णु कुँवर र कमल कुँवरले आक्रमण गरेका थिए ।

0 प्रतिकृयाहरु