भनभनेमा सत्सगं कार्यक्रम सम्पन्न
Published on
10:27:00 PM //
मनोज बस्नेत
आध्यात्मिक ज्ञान जागरण तथा बैदीक सस्कृती सरक्षंण समाज गाउँ कार्य समिति भनभने गुल्मीको आयोजनामा आज दिपक माध्यामिक बिद्यालय भनभनेमा सत्सगं कार्यक्रम सम्पन्न भएको छ । गाउँ कार्य समितिका सल्लाहाकार तथा पुर्व सासंद रुद्रमणी शर्मा भणडारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हाडहाडे हेल्थपोष्ट ईन्चार्ज बाबुराम पोख्रेल, समाजसेवी ईश्वरी प्रसाद पन्थी लगाएतले कार्यक्रममा मानवीय आचरण सुधार गर्नुपर्ने धारणा राख्दै प्रवचन दिनुभएको थियो ।
कार्यक्रममा स्थानीय बुद्धजीवी, समाजसेवी, सर्वसाधारण गरी कार्यक्रममा झण्डै ५ सय जनाको सहभागीता रहेको थियो । गाउँ कार्य समिति उपाध्यक्ष मुरलीधर शर्मा पन्थिको अध्यक्षता रहेको सत्सगं कार्यक्रम समितिका केन्द्रिय अध्यक्ष अर्जुन अर्यालको बिषेश आतिथ्यता गाउँ कार्य समितिका सल्लाहारका सदस्य शेखर पन्थिको स्वागत मन्तव्य र भनभने हेल्थपोष्ट ईन्चार्ज तिर्थराज पन्थीको सञ्चालनमा सम्पन्न भएको सदस्य ऋषी पोख्रेलले जानकारी दिनुभयो ।
0 प्रतिकृयाहरु