नेपाली गीत गाँउदै अमेरिकी र क्यानेडेलीहरु
Published on
3:59:00 AM //
हामी नेपालीहरु आफ्नो कला सँस्क्रिती बिर्सेंर पश्चिमी गीत संगीत प्रती आकर्षित भईरहेको बेलामा अमेरिका र क्यानडाका दुई युवाहरु नेपाली गीत संगीतमै रमिरहेका छन । फरर नेपाली बोल्ने क्रिश र ब्राड सँग नेपाली गीत गाँउदै नेपाल मदर डट कमका राम प्रसाद खनाल ।
0 प्रतिकृयाहरु