Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहमतिको सरकार मार्फत चुनौती समाधान गर: अनेरास्वबियू, गुल्मी

Published on 10:24:00 PM //


अनिल खत्री
वर्षौदेखि नेपाली जनताले अपेक्षा गरेको संविधान सभामार्फत नयाँ संविधानको चाहनामाथि कुठाराघात गरेको भन्दै अनेरास्वबियू गुल्मीले आज एक प्रेस बिज्ञप्ती मार्फत आफनो ध्यानआर्कषण भएको जनाएको छ । जेष्ठ १४ गते मध्य राती १२ः०० बजे प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनपेक्षित र षड्यन्त्र मुलक ढङ्गले संविधानसभा विगठन गरेकोमा अनेरास्वबियू गुल्मील अविलम्ब भट्टराई सरकारको राजिनामा माग गर्दै राष्ट्रिय सहमतिको सरकार मार्फत मुलुकका चुनौती समाधानको लागि सामुहिक प्रयत्न गर्न सरकार समक्ष जोडदार माग गरेको अनेरास्वबियू जिल्ला संयोजक ओम कार्कीद्धारा हस्ताक्षेरित प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको प्रचार बिभाग प्रमुख कासीराम पाण्डेय ले जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग