Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पौडीमा मस्त एसएलसी प्रिन्सेज (फोटो फिचर)

Published on 7:34:00 PM //

असार ९ गते काठमाडौंमा हुने एसएलसी प्रिन्सेज २०१२ को सहभागिहरु आन्तरिक प्रशिक्षण व्यस्त छन् । एक महिने प्रशिक्षणमा रहेका ४३ जना प्रतियोगीहरुले स्टेज पर्फमेन्स, क्याटवाक, पौडी, शारीरिक फिटनेश, फोटो सेसन जस्ता प्रशिक्षण लिएका छन् । गत शनिवार उनीहरुले आन्तरिक प्रतिभा देखाउने कार्यक्रम ट्यालेन्ट शोमा भाग लिएका उनीहरुलाई काठमाडौंको भृकुटी मण्डपमा रहेको नेपाल पुलिस हेल्थ क्लवका तालिममा व्यस्त अवस्थामा भेट्न सकिन्छ । यसैक्रमममा हेल्थ क्लवको पौडी पोखरीमा पौडीमा रमाईरहेका प्रतियोगीहरुको फोटो फिचर ।







सम्पूर्ण फोटोहरु सिजन मिडियाले उपलब्ध गराएको हो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग