मिस मगर २०१२ को उपाधी रञ्जना थापा मगरलाई (फोटो फिचर)
Published on
9:57:00 PM //

त्यसैगरि मिस मगर फस्ट रनर अपको उपाधि अनिता थापा मगरले जितेकि छिन् । उनले उपाधि संगै नगद रु १५ हजार हात पारिन । उपाधिको दौडनमा शान्ती तिलिजा मगरले सेकेन्ड रनर अपको उपाधि हात पारेकी छिन् । उनले उपाधि संगै नगद रु १० हजार र मोवाइल सेट हात परेकी छिन् ।
प्रतियोगीतामा मेनका थापा मगर थर्ड रनर अप हुन सफल भइन् । करिव १ महिना देखी प्रशिक्षणमा रहेका प्रतियोगीहरु विच शनिबार भएको अन्तिम प्रतिष्पार्धीबाट १९ उपविधामा समेत पुरष्कार वितरण गरिइएको थियो ।
हेरौ जक्सन डट कमले उक्त प्रतियोगितामा खिचेका केही मगर सुन्दरीहरुका तस्बिरहरु: