भुवन के.सीद्वारा सिडनीस्थित लाइन्स क्लब अवलोकन
Published on
2:56:00 AM //
नेपाली सिनेमा सुपरस्टार नायक भुवन केसीले अष्ट्रेलियाको सिडनीस्थित पहिलो लायन्स क्लबको अवलोकन गरेका छन् ।लाइन्स क्लब अफ सिडनी होस्टको अवलोकन गर्दै नायक भुवन केसीले सो क्लबका सम्पूर्ण लायन्स क्लबका सदस्यहरुले अष्ट्रेलियामा नेपालको प्रवद्र्धन गरिरहेकोमा खुशी व्यक्त गरेका छन् ।

अध्यक्ष पेलले भने लाइन्स साथी गंगाले उपलब्ध गराएका भुवन केसीद्वारा निर्माण तथा अभिनय गरेका केहि फिल्महरु हेरपछि नायक केसीलाई भेट्ने इच्छा बढेको बताएका छन् । नायक केसीसँग भेटमा पेलले नेपाली सिनेमालाई सहयोग गर्ने इच्छा पनि जाहेर गरेका छन् ।
- लायन गंगा बहादुर नेम्कुल