भैसींलाई बलात्कार गरेको आरोपमा ५ वर्ष जेल
Published on
7:26:00 PM //
२७ भदौ, काठमाडौं । महिलालाई बलात्कार गरेको आरोपमा केही जेल परेको त तपाई हामीले सुन्दै आएका हौं । तर, भारतमा भने भैसींलाई बलात्कार गरेको आरोपमा एक युवकलाई जेल सजाय सुनाइएको छ ।
राजस्थानको सीकर जिल्लामा स्थानीय अदालतले भौसींलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई ५ वर्ष जेल सजाय सुनाएको हो । अदालतले बजवारीलाल भनिने बन्नालाई हजार भारु जरिवानाको पनि लगाएको छ । जरिवाना रकम नतिरे उनले थप ६ महिना जेल बस्नु पर्नेछ ।
फैसलापछि बनबारीले भने आफू निर्देश भएको भन्दै फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । बनबारीविरुद्ध सन् २००७ मा भौसीसँग यौन सम्पर्क गरेको आरोप लगाएको थियो । तर, छानविनका क्रममा ५ वित्यो र हालै फैसला आयो ।
पशु चिकित्सकको रिपोर्टमा समेत भैसीमा मानव शुक्राणु भेटिएको उल्लेख रहेको छ । -एजेन्सीको सहयोगमा अन्लाईन खबरबाट