Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडिका नेवारहरुले मनाए नेपाल सम्बतको नयाँ बर्ष ११३३ (फोटो फिचर)

Published on 4:07:00 AM //

हाकु पटासी पहीरिएर कार्यक्रममा सहभागी हुन आएका स्थानीय नेवार समुदायका युवतीहरु ।
हाकु पटासीसहित र्‍यालीमा सहभागी हुँदै स्थानिय नेवार समुदायका युवतीहरु।
पूजाको सुरुवात गर्दै नेवार समुदायका जेष्ठ ब्यक्तीत्व श्री अमृतमान बजिमय ।




रिडी बजार परीक्रमा गर्दै मोटर साइकल र्याली।
कार्यक्रमको उदघाटन गर्दै नेवा जाती व भाषा पुच, रिडीका अध्यक्ष श्री सुबर्ण लाल कक्षपती।
माथिका सम्पूर्ण तस्बिरहरु रुरु नेटवर्कका सुन्दर कसजुले खिच्नुभएको हो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग