तीन जनाले बैंकबाट लुटे एक करोड ९५ लाख
Published on
10:56:00 PM //

बैंकले उपभोक्ताका लागि सन्ध्याकालीन काउन्टरको व्यवस्था गरेको छ। सोही योजनाअन्तर्गत सेवा पुर्याइरहेका कर्मचारीहरुलाई कोठामै थुनेर सेभबाट एक करोड ९५ लाख नगद लुटेको मल्लले बताए।
उनले घटना साँझ ६ बजेको भए पनि आफूहरुलाई सवा ८ मा मात्र खबर आएको बताए।